गृहपृष्ठ Tag: छनोट
पोर्चुगल र पोल्यान्ड फिफा विश्वकपका लागि छनोट

यसै बर्ष कतारमा हुने फिफा विश्वकप २०२२ का लागि पोर्चुगल र पोल्यान्ड छनोट भएका छन् । मंगलबार भएका युरोपेली प्ले अफमा पोर्चुगलले नर्थ मेसेडोनिया र पोल्यान्डले स्विडेनलाई समान २-० ले हराए । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे ।...