गृहपृष्ठ Tag: चुरे पहाड

महोत्तरीको चुरे पहाडमा भीषण पहिरो, खयरमारासहितका बस्ती जाेखिममा
महोत्तरीको चुरे पहाडमा भीषण पहिरो, खयरमारासहितका बस्ती जाेखिममा

महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ । बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भिषण पहिरो खसेको हो । पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको बस्ती जोखिममा परेको छ। स्थानीय युवा इशारा लामाका अनुसार भीषण पहिरो...