गृहपृष्ठ Tag: चुनावी तालमेल

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल
सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धनका शीर्ष नेताबीच बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनका नेताहरु बैठकमा सहभागी हुँदैछन् । बैठक बिहान साढे १० बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी...

चुनावी तालमेलसहितका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
चुनावी तालमेलसहितका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो । आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ । बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ ।...