गृहपृष्ठ Tag: चुनावी तालमेल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सत्ता गठबन्धनका शीर्ष नेताबीच बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र चुनावी तालमेलबारे छलफल गर्न गठबन्धनका नेताहरु बैठकमा सहभागी हुँदैछन् । बैठक बिहान साढे १० बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको थियो । आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरू हुनेछ । बैठक विशेष गरी स्थानीय चुनावमा केन्द्रित रहनेछ ।...