global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: चुनावी तालमेल

चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय
चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा...

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेल
सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेल

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्ण कुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको हो । यसैगरी उपाध्यक्ष...

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी तालमेल
झापाको कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी तालमेल

झापाको कचनकवल गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने भएको छ । कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने एमालेले उपाध्यक्ष उठाउने सहमति भएको कांग्रेस झापाका सभापति देउमान थेबेले बताए । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने...

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल
तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल

तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल हुने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका...

लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई अलग्याएर चार दलीय गठबन्धन
लुम्बिनीमा नेकपा एकीकृत समाजवादीलाई अलग्याएर चार दलीय गठबन्धन

पाँच दलीय सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशभर गठबन्धन गरेर जाने सहमति गरे पनि लुम्बिनी प्रदेशमा भने नेकपा एकीकृत समाजवादी बाहेकको गठबन्धन बनेको छ । बुधबार लुम्बिनी प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीबाहेक चार दलका प्रदेशस्तरीय नेताहरुको...

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल
पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । बुधबार संयन्त्रको बैठकले आगामी...

चुनावी तालमेलको मोडालिटी तयार पार्न बालुवाटारमा सत्तागठबन्धनको बैठक
चुनावी तालमेलको मोडालिटी तयार पार्न बालुवाटारमा सत्तागठबन्धनको बैठक

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेको सत्तागठबन्धनले तालमेल मोडालिटीबारे छलफल थालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । प्रधानमन्त्रीसमेत रहेका...

एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता
एमाले अध्यक्ष ओलीसँग राप्रपाका महामन्त्री राणाको भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगञ्जको स्नेहा होटलमा ओली र राणाबीच भेटवार्ता भएको हो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको...

‘सबै स्थानीय तहमा तालमेल हुन्छ, एमालेले जितेका महानगरमा हाम्रो दाबी स्वभाविक हो’
‘सबै स्थानीय तहमा तालमेल हुन्छ, एमालेले जितेका महानगरमा हाम्रो दाबी स्वभाविक हो’

स्थानीय परिस्थितिको आँकलन गर्दै स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णयले गठबन्धनमा आवद्ध दलहरुलाई खासै उत्साहित बनाएको छैन । गठबन्धन कायमै राख्ने प्रयास र पार्टीभित्रको विरोधी पक्षलाई सन्तुष्ट राख्न काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मध्यमार्गी बाटो अपनाएका हुन् ।...