गृहपृष्ठ Tag: चुनाव

देउवा र ओलीका ‘भित्रिया’ : क-कसले चुनाव जिते ?
देउवा र ओलीका ‘भित्रिया’ : क-कसले चुनाव जिते ?

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएर देशभरका अधिकांश निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । मंसिर ४ गतेको निर्वाचनमा उत्पन्न विवादका कारण मतगणना रोकिएका केही स्थानमा समेत मत गन्ने क्रम चलिरहेको छ । पछिल्लो मत परिणामअनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको...

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते
नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

काठमाडौं । यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका तीनजना पूर्वअध्यक्षले चुनाव हारेका छन् । निर्वाचनमा पराजित हुनेमा बलबहादुर केसी, बालकृष्ण खाण र गुरुराज घिमिरे छन् । घिमिरे मोरङबाट प्रदेश सभा सदस्यमा उठेका थिए । तर, उनी एमाले उम्मेदवारसँग पराजित...

कर्णालीमा चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
कर्णालीमा चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा

कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन् । मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ । मतदान केन्द्र निर्माण भइरहेका छन् । आइतबार बिहान ७...

देशभर मदिरा प्रतिबन्ध
देशभर मदिरा प्रतिबन्ध

सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध...

अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर, आश्वासनमाथि लिखित हस्ताक्षर गर्दै, भोट माग्दै
अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर, आश्वासनमाथि लिखित हस्ताक्षर गर्दै, भोट माग्दै

अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिष्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाललाई मैदानमा उतारेको छ । अहिले रायमाझी र भुसाल मतदाताका घरदैलोमा पुग्दा...

प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई
प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का संयोजक डा. बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवार सिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको...

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । मतपत्रसहितका ५८ प्रकारका निर्वाचन...

‘चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो’
‘चीनले हाम्रो चुनावमा हस्तक्षेप गर्‍यो’

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले देशको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । ट्रुडोले बेइजिङले लोकतन्त्रसँग ‘आक्रामक खेल’ खेलेको र क्यानाडाका संस्थाहरूलाई निशाना बनाएको आरोप लगाए । क्यानाडाली गुप्तचरले हालैको चुनावमा बेइजिङ समर्थित उम्मेद्वारहरूको “गुप्त नेटवर्क“ पहिचान गरेको स्थानीय...

तराजु बोकेर न्याय गर्न हिँडेका रवीन्द्र हलोमा अड्किए, यसपाली पनि छैन सुख
तराजु बोकेर न्याय गर्न हिँडेका रवीन्द्र हलोमा अड्किए, यसपाली पनि छैन सुख

एउटा चलनचल्तीको उखान छ, ‘तावाबाट उछिट्टिएको माछा भुंग्रोमा ।’ वैकल्पिक शक्तिको हुँकार लगाएर राजावादीको पाउमा विलय भएका रवीन्द्र मिश्रको हालत पनि यस्तै देखिन्छ । किनकि उनलाई यसपाली पनि निर्वाचन जित्न गाह्रो छ । आफै जित्न सक्ने अवस्था यसै पनि थिएन,...