गृहपृष्ठ Tag: चिनियाँ सेना
अमेरिका र ताइवान बीचको साँठगाँठलाई रोक्छौँ : चिनियाँ सेना

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निस्तेज पार्न बलियो बन्देज हुने भएको बताएका छन् । अमेरिकी तल्लो सदन हाउस हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति...