गृहपृष्ठ Tag: चिनियाँ कम्युनिष्ट पार्टी
यी हुन् चीनको नेतृत्व गर्न छानिएका सात स्थायी कमिटी सदस्य
अहिलेका प्रधानमन्त्री ली छ्याङ र सभामुख ली चाङ्शु भने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा नै परेका छैनन् ।
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औं अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता सी जिनपिङलाई तेस्रो पाँचवर्षे कार्यकाल दिने अनुमान गरिएको छ । ६९ वर्षीय सी तेस्रो कार्यकालका लागि निर्वाचित भएमा चीनमा उनको पकड अझ बलियो हुनेछ । सन्...
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको आज बेइजिङमा सुरू भएको बीसौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले 'एक देश, दुई प्रणाली'को...
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको सातौँ पूर्णबैठक आज सुरू भएको छ । बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । महासचिव सीले २०औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि पनि व्याख्यात्मक...
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन् । केहिबेरअघि एयर चाइनाको ४३७ नम्बरको उडानबाट लिउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंएका हुन् । नेपालस्थित चिनियाँ दूतावासले उनको भ्रमणको संयोजन गरेको छ । दूतावासले नै शीर्ष नेताहरूको सम्भावित भेट...
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भम्रण गर्ने भएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका नवनियुक्त विदेश विभाग प्रमुखले पहिलो विदेश भ्रमणको सुरुआत नेपालबाट गर्न चाहेका हुन् । जुन पहिलो साता पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारीमा आएका...