गृहपृष्ठ Tag: चित्रबहादुर केसी
भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको छ : चित्रबहादुर केसी

भारतले भारतीयलाई नागरिकता दिलाएर जनसांख्यिक हिसाबले नेपालमा बहुमत पुर्याउन खोजेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आरोप लगाए । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन खोजेको उनको आरोप छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन माग गरेका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा आज भएको छलफलमा सहभागी हुँदै उनले उक्त नीति तथा कार्यक्रमको...

राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक...

बागलुङ १ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सूर्य पाठकको भन्दा २६ सय २६ मत बढी ल्याएर विजयी भएका हुन् । केसीले २१ हजार चार सय ५१ मत प्राप्त गरेका छन्...