गृहपृष्ठ Tag: #चितवन–२ को मतगणना
चितवन–२ को मतगणना सुरू, मतदान स्थलमा तारजाली

चितवन क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भए पछि चितवन–२ को मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ ।