गृहपृष्ठ Tag: चितवन राष्ट्रिय निकुञ्ज

आठ वर्षमा दुई सय बीस गैँडा मरे
आठ वर्षमा दुई सय बीस गैँडा मरे

विगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा...

चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए हालसम्मकै धेरै पर्यटक
चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए हालसम्मकै धेरै पर्यटक

 चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन्...

सेफ्टीट्याङ्कीमा फसेको गैँडाको उद्धार
सेफ्टीट्याङ्कीमा फसेको गैँडाको उद्धार

चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई सेफ्टीट्याङ्कीबाट उद्धार गरिएको छ । होटलको सेफ्टीट्याङ्कीमा खसेको गैँडालाई निकुञ्जका कर्मचारी र स्थानीयले उद्धार गरेका हुन् । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टीट्याङ्कीमा फसेको थियो । आज...

उच्च सतर्कता नअपनाउँदा गैँडा मर्न थाले
उच्च सतर्कता नअपनाउँदा गैँडा मर्न थाले

चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि बल्ल उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो । निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा...

मरेर सकिए बाह्रसिंगे र अर्ना
मरेर सकिए बाह्रसिंगे र अर्ना

वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिंगे बाघ, बाढी र रोगले मरेर सकिएका छन् । २०७३ मा ल्याइएका १५ अर्ना र २०७४ मा ल्याइएका सात बाह्रसिंगे सखाप भएका हुन् । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा...

निकुञ्ज अतिक्रमण गरेको भन्दै चेपाङका घरगोठ जलाइए
निकुञ्ज अतिक्रमण गरेको भन्दै चेपाङका घरगोठ जलाइए

चितवन राष्ट्रिय निकुञ्जको कोरक्षेत्र अतिक्रमण गरेको भन्दै माडी नगरपालिका-९ कुसुमखोलाका चेपाङका घरगोठ जलाइएको छ । निकुञ्जको सेनाको टोलीले आइतबार साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो । स्रोतकाअनुसार निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवको नेतृत्वमा गएको सेनाको टोलीले घरगोठमा आगजनी गरेको...

आठ महिनामा १५२ वन्यजन्तु मरे
आठ महिनामा १५२ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा गैँडा मरेका छन् ।...