गृहपृष्ठ Tag: #चितवनमा सर्वदलीय बैठक

मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बोलाइयो

मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बोलाइयो

चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ ।आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि मतगणना सुरु हुन सकेको थिएन ।