गृहपृष्ठ Tag: #चितवनको मतगणना
दिउँसो १ बजेदेखि चितवनको मतगणना सुरु गर्ने सहमति

आज दिउँसो १ बजेदेखि चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ ।














