गृहपृष्ठ Tag: #चितवनका तीन मुख्य प्रतिस्पर्धी

चितवनका तीन मुख्य प्रतिस्पर्धी मध्ये एकले मात्रै गरे मतदान

चितवनका तीन मुख्य प्रतिस्पर्धी मध्ये एकले मात्रै गरे मतदान

 चितवन, १० बैशाख चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन ।