global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: चाकु

समाज/संस्कार

चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

चाकु बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त छन् ।