गृहपृष्ठ Tag: चलचित्र विकास बोर्ड

खेलकुद

सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही

सिनेमा हलले विश्वकप फुटबल देखाए कारबाही

चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ । बोर्डले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरू र चलचित्र संघलाई बोधार्थसहित पत्राचार गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले गरे पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए ।...

बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता मिति ताेकियाे
बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता मिति ताेकियाे

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिने उम्मेदवारका लागि अन्तर्वार्ताको मिति तोकेको छ । मन्त्रालयले सूचना जारी गर्दै अन्तर्वार्ताको मिति र समय पनि निर्धारण गरेको हाे । बोर्ड अध्यक्षको दुई वर्षे कार्यकालका लागि अरुण कुमार...

‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता
‘आमा’लाई पहिलो नेपाली फिल्मको मान्यता

चलचित्र विकास बोर्डले ‘आमा’लाई नेपालकाे पहिलाे फिल्मकाे मान्यता दिएको छ । २०२२ सालमा प्रदर्शित यो फिल्म नेपालकाे पहिलाे चलचित्र भएकाे विकास बोर्डले आफ्नाे आधिकारिक वेबसाइटमा उल्लेख गरेकाे छ । २००६ सालमा प्रदर्शनमा आएको ‘हरिशचन्द्र’ र ‘आमा’बीच कुन पहिलाे नेपाली फिल्म हो...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीसहित १० जनाकाे आवेदन
चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीसहित १० जनाकाे आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अभिनेता भुवन केसीसहित १० जनाले आवेदन दिएका छन् । आइतबार आवेदन दिने अन्तिम दिन रहेको थियाे । अभिनेता केसीसहित निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले...

चलचित्र विकास बोर्ड अध्यक्षमा कति जनाले दिए आवेदन ?
चलचित्र विकास बोर्ड अध्यक्षमा कति जनाले दिए आवेदन ?

चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन केसीसहित ६ जनाले बोर्डको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । निर्देशक सम्झना उप्रेती रौनियार, अरुणकुमार प्रधान, निर्माता सुशील पोखरेल र निर्माता तथा अभिनेत्री सुष्मा कार्कीले पनि अध्यक्ष बन्न आवेदन दिएका हुन्...