गृहपृष्ठ Tag: #चमेरा ##जीवनचक्र सङ्कट
आलेख
चमेराको जीवनचक्र सङ्कटमा

पृथ्वीको खाद्यचक्र, पारिस्थितिकीय प्रणाली र वातावरण सन्तुलनका लागि निकै महत्वपूर्ण मानिने स्तनधारी प्राणीमध्येका एक प्रजाति चमेरा लोपोन्मुख अवस्थामा पुगेकामा चमेरा संरक्षणकर्ता चिन्तित बन्न थालेका छन् ।