global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: चट्याङ

पाटनमा चट्याङबाट ५० भेडा बाख्रा मरे
पाटनमा चट्याङबाट ५० भेडा बाख्रा मरे

जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् । स्थानीयबासी कृष्ण ऐडी...

चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु
चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गुल्मीको मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार साँझ घरमै चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ...

बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु, एक घाइते
बागलुङमा चट्याङ लागेर २ जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो । चट्याङ लागेर चित्रबहादुरकी श्रीमती...

चट्याङ लागेर दैलेखमा एकै परिवारका ४ जना घाइते
चट्याङ लागेर दैलेखमा एकै परिवारका ४ जना घाइते

दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर चट्याङ लाग्दा डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका...

चट्याङ लागेर तीन जना घाइते
चट्याङ लागेर तीन जना घाइते

दार्चुलामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । व्यास गाउँपालिका–२ हुम्दुङतीस्थित पाटनमा यार्चागुम्बा संकलन गरिरहेको अवस्थामा चट्याङ लागेर तीन जना संकलक घाइते भएका हुन् । शनिबार राति करिब ८ बजेतिर हुम्दुङतीस्थित पाटनमा चट्याङ लागेर तीन जना यार्सागुम्बा संकलकहरु घाइते...

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ भेडा मरे
पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ भेडा मरे

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु
मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको...

तीजमा नाचिरहेकै बेला चट्याङ पर्दा दाङमा दुई महिलाको मृत्यु
तीजमा नाचिरहेकै बेला चट्याङ पर्दा दाङमा दुई महिलाको मृत्यु

दाङमा तीजको नाच भइरहेको ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१२, गुरौमा मंगलबार राति तीजको नाच भइरहेको स्थानमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको हो भने १० जना घाइते भएको...

आजको मौसम मेघगर्जनसहित वर्षाको सम्भावना
आजको मौसम मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती तथा प्रदेश नं १ का...