गृहपृष्ठ Tag: घोषणापत्र

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र
एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो घोषणापत्र

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन् । उक्त घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका उपलब्धीहरुका बारेमा समेत उल्लेख गरिएको...

महासंघ गठनसहित १४ बुँदे घोषणापत्र
महासंघ गठनसहित १४ बुँदे घोषणापत्र

पोखरामा सम्पन्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनले न्यायिक समिति महासंघ गठनसहित १४ बुँदे घोषणापत्र जारी गरेको छ । सम्मेलनका अवसरमा न्यायिक समिति महासंघ गठन गरी सो मार्फत आगामी दिनमा न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयन गर्ने सिलसिलामा...

स्थानीय तह निर्वाचन : तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी
स्थानीय तह निर्वाचन : तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी

आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत भएको छ । यसक्रममा ‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्प भन्ने नारा सहित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ ।...