गृहपृष्ठ Tag: घोषणापत्र
राजनीति
केपी ओलीको प्रश्न– एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ ?

एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् ।

विभिन्न १४ प्रतिबद्धतासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लोसपाले आफ्नो घोषणापत्रमा सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकारमा प्रतिबद्धता जनाएको छ । यस्तै व्यवहारिक शिक्षाको विकास, स्वस्थ नागरिक...

जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ । आसन्न निर्वाचनलक्षित प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धतापत्र सार्वजनिक गरे । जसपाले संविधान संशोधन वा परिमार्जनको प्रस्ताव पनि अघि सारेको छ ।...

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा...

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज दिउँसो १:३० बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।...

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैकाे लोकतन्त्र, सबैकाे समृद्धि’लाई मूल नाराको रुपमा अघि सारेको छ । आइतबार सावैजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता...

नेपाली कांग्रेसले घोषणापत्रमा मतदाताको सुझाव आह्नान गरेको छ । घोषणापत्र तयारी समितिले जनभावना संकलन गर्न प्रविधिका विभिन्न माध्यमबाट सुझावका लागि आह्नान गरेको हो । समितिले त्यसका लागि आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सम्मका कार्यक्रम गरिरहेको समितिका प्रवक्ता एवम् सहमहामन्त्री जीवन...

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा लोसपाले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा २० वटा प्रतिबद्धता उल्लेख छ । सवल सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, नियमित टोल, गाउँ र नगर सरसफाइ तथा स्थानीय सरकारले...

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको बताए । घोषणापत्रमार्फत राप्रपाले पार्टीको चुनावी प्रतिबद्धता र योजनाहरु जनतासामु लैजाने...