गृहपृष्ठ Tag: #गौर नरसंहार
गौर नरसंहारको १६ बर्ष पछि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

गौर नरसंहारको १६ बर्ष पछि आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु हुँदै छ । सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो दर्ता भएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो। जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभए पछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।