गृहपृष्ठ Tag: गोविन्द केसी

फेरि सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी
फेरि सत्याग्रह थाल्ने डा. गोविन्द केसीको चेतावनी

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै डा. केसीले माग पूरा नभए सत्याग्रह थाल्ने बताएका हुन् । ‘यही अवस्था अर्को पाँच वर्ष पनि दोहोरिने हो...