global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: #गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइनेछ : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइनेछ : गृहमन्त्री श्रेष्ठ

सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाएका छने ।

शरणार्थी प्रकरण, बयानकै आधारमा पक्राउ गर्न मिल्दैन : गृहमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरण, बयानकै आधारमा पक्राउ गर्न मिल्दैन :  गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बयानकै आधारमा नाम लिइएका व्यक्तिलाई पक्राउ गर्न नसकिने बताएका छन् । आज एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ८ बुँदे ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले बयानकै आधारमा कसैलाई...

देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण आवश्यक छः गृहमन्त्री श्रेष्ठ
देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण आवश्यक छः गृहमन्त्री श्रेष्ठ

देश कमिशन र भ्रष्टाचारको जालो नियन्त्रण गर्नुपर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । भ्रष्टाचारलाई कारबाही र नियन्त्रण गर्दै सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको पक्षमा काम गर्नु आजको आवश्यकता भएको उनको भनाइ छ । प्रेस सेन्टर नेपाल बागमती प्रदेशको धुलिखेलमा...

गृहमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता
गृहमन्त्री श्रेष्ठ र एमसीसी उपाध्यक्ष ब्रुक्सबीच भेटवार्ता

आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ ।नेपाल भ्रमणको क्रममा रहेका एमसीसी उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले सिंहदरबारस्थित गृह मन्त्रालयका पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गरेको हो ।...

भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र बन्दैन–गृहमन्त्री श्रेष्ठ
भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र बन्दैन–गृहमन्त्री श्रेष्ठ

 भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार...

‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने –गृहमन्त्री श्रेष्ठ
‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने –गृहमन्त्री श्रेष्ठ

सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।आज काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुगेका उनले त्यसलाई निरन्तरता दिन र अझ उचाइमा पुर्‍याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने बताएका हुन...

मिटरब्याजीलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिन्छौँ–गृहमन्त्री श्रेष्ठ
मिटरब्याजीलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिन्छौँ–गृहमन्त्री श्रेष्ठ

 मिटरब्याजीलाई कानुनी कारबाही गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आश्वासन दिएका छन् । जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।साथै उनले...

शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्छ– गृहमन्त्री श्रेष्ठ
शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्छ– गृहमन्त्री श्रेष्ठ

अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम यो सरकारले कुनै पनि हालतमा पूरा...

सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने छु –गृहमन्त्री श्रेष्ठ
सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने छु –गृहमन्त्री श्रेष्ठ

सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका हुन् । उनले सुरक्षा निकाय हाम्रो...

दुई करोडको कुरा आएको छ, त्यसको छानबिन हुन्छ– गृहमन्त्री श्रेष्ठ
दुई करोडको कुरा आएको छ, त्यसको छानबिन हुन्छ– गृहमन्त्री श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको कडा अनुसन्धान गरिने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अनुसन्धानबाट पुष्टि भए अनुरुप...