गृहपृष्ठ Tag: गृहमन्त्री रवि लामिछाने

पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री लामिछाने
पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।...

सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ: उपप्रधानमन्त्री लामिछाने
सरकारले मुलुक र जनताको हितमा काम गरिरहेको छ: उपप्रधानमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताएका छन् । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री...

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै थप प्रमाण मगाउने आदेश दिएको हो । संयुक्त इजलासले लामिछानेविरुद्ध जुनसुकै...

गृहमन्त्री लामिछाने विरूद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
गृहमन्त्री लामिछाने विरूद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ । यो मुद्दामा सम्भवतः आज फैसला आउन सक्ने बताइएकाे छ । सर्वोच्च अदालतले बुधबार लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा राखेको थियो । कामु...

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा
गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

नागरिकता विवादसम्बन्धी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा सकिएको छ । अब शुक्रबारका लागि उक्त मुद्दा निरन्तर हुने सर्वोच्च अदालत प्रशासनले जनाएकाे छ । बुधबार रविको नागरिकता अवैध भएकोबारे रिट निवेदनका तर्फबाट अधिवक्ताहरु रमण कर्ण, सुरेन्द्र भण्डारी र...

प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैन : गृहमन्त्री
प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनुपर्दैन : गृहमन्त्री

सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताए । उनले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो...

‘शीतलहरबाट जनता जोगाउनू’
‘शीतलहरबाट जनता जोगाउनू’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट जनतालाई जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन दिएका छन् । देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई भर्चुअल माध्यमबाट निर्देशन दिएका गृहमन्त्री लामिछानेले केही दिनयता चिसो बढेकाले जनतालाई जाडोबाट जोगाउन योजनाबद्ध ढंगले काम गर्न निर्देशन...