गृहपृष्ठ Tag: गुराँस लाइफ इन्स्योरेन्स

गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

गुराँस लाइफ इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँ छ ।

गुराँस लाइफले गर्‍यो २१ लाख रुपैयाँको बिमा दावी भुक्तानी
गुराँस लाइफले गर्‍यो २१ लाख रुपैयाँको बिमा दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले २१ लाख रुपैयाँको बिमा दावी भुक्तानी गरेको छ । कम्पनीको क्षेत्रीय कार्यालय पोखराले आफ्ना बिमित यम प्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि मृतकको परिवारलाई २१ लाख दुई हजार रुपैयाँको बिमा दावी भुक्तानी गरेको हो । कम्पनीको क्षेत्रीय...

गुराँस लाइफले गर्‍यो २६ लाखको मृत्यु दाबी भुक्तानी
गुराँस लाइफले गर्‍यो २६ लाखको मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले २६ लाख रुपैयाँकाे मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले १३ लाख रुपैयाँकाे दुई वटा मृत्यु दाबी भुक्तानी गरेको हाे । कम्पनीले राैताहटकी समसा खातुन र तेह्रथुमकी कौशिला लिम्बुलाई १३-१३ लाखकाे मृत्यु दाबी भुक्तानी गरेकाे हाे ।...

गुराँस लाइफद्वारा १३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी
गुराँस लाइफद्वारा १३ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्लाहीकाे लालबन्दी नगरपालिका वडा नम्बर १ बसोबास गर्ने बीमित स्वर्गीय चन लाल मोक्तानको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलले उनको इच्छाइएको व्यक्ति श्रीमती सितामाया मोक्तानलाई १३ लाख...

गुराँस लाइफ इन्स्योरेन्स १५ वर्षमा
गुराँस लाइफ इन्स्योरेन्स १५ वर्षमा

गुराँस लाइफ इन्स्योरेन्स चौधौं वर्ष पूरा गरी पन्ध्रौैं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिककोत्सवको अवसरमा गुराँस लाइफ इन्स्योरेन्सले अहिलेसम्म निरन्तर यात्रामा सहयात्री भई साथ दिने सबैप्रति धन्यवाद व्यक्त गरेको छ । सबैको समर्थन, निरन्तर सहयोग, विश्वास र उत्प्रेरणाले नै...

गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी
गुराँस लाइफद्वारा मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तुलसीपुर बसोबास गर्ने बीमित स्व. केशव वलीको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्तिलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेकाे छ । मृतककी श्रीमती रुपा केसीलाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरेका हुन् ।...