गृहपृष्ठ Tag: गुणस्तरीय शिक्षा
राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छन् । पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हिरकजयन्ती समापन समारोहलाई आज सम्बोधन गर्दै उनले २१औंँ शताब्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारी भन्छिन्, 'सीपमूलक, वैज्ञानिक,...