गृहपृष्ठ Tag: #गीत तथा नाट्य प्रतिष्ठान

गीत तथा नाट्य प्रतिष्ठानको ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न

गीत तथा नाट्य प्रतिष्ठानको ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशाला सोमबार सम्पन्न भएको हो । जेठ २६ गतेदेखि सञ्चालित कार्यशालामा नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिएका थिए । उनको सहायक प्रशिक्षकमा देव न्यौपाने थिए ।