गृहपृष्ठ Tag: गीतकार संघ नेपाल
अगम विकराललाई ‘वर्ष गीत पुरस्कार-२०७८’ सम्मान

संस्थामा आवद्ध सदस्यहरूले वर्षभरी सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन आएका गीत तथा पुस्तकमध्येबाट वर्ष गीत पुरस्कार र वर्ष गीत पुस्तक पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।