गृहपृष्ठ Tag: गाेली

काठमाडौं महानगरपालिका-१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटाजस्तो देखिने वस्तुसहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका-८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी परिसर...

मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या गरिएको छ । आइतबार स्थानीय समयअनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक समारोहमा सहभागिहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो । घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी...