nmb bank

गृहपृष्ठ Tag: गाँजा

अमेरिकाबाट पार्सल आयो ७ किलो गाँजा, भारतीयसहित तीन समातिए

अमेरिकाबाट पार्सल आयो ७ किलो गाँजा, भारतीयसहित तीन समातिए

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी जोशीले बताए ।

१ सय २० किलोग्राम गाँजा बरामद
१ सय २० किलोग्राम गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका–६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो । गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए...

२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार
२५ किलो गाँजासहित एक जना पक्राउ, दुई जना फरार

प्रहरीले २५ किलो गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका–१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लोसहित तीन जना मकवानपुर तर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो...

ब्राउनसुगरसहित दुई पक्राउ
ब्राउनसुगरसहित दुई पक्राउ

झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा-४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई शनिबार इलाका...