गृहपृष्ठ Tag: गरिमा विकास बैंक लिमिटेड
गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आजकास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव...
गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा "Garima Road Race Competition -2081" आयोजना गर्ने भएको छ । बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको Road Race Competition -2081 आयोजना गर्नेे छ । महिला र पुरुषतर्फ गरी चार...
गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाकावस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् । शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास...
गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बोलकबोलद्वारा बिक्री खुला गरेको छ । गत बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर विद्यमान सेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको...















