गृहपृष्ठ Tag: गठबन्धन सरकार
मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो: नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका हुन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र-१० ले आज यहाँ आयोजना गरेको 'पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसीसी' विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई...