गृहपृष्ठ Tag: गगन थापा

छुटेको भए गएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् : गगन थापा
छुटेको भए गएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् : गगन थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन् । मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत...

जितेको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचन लड्ने तयारी गर्छु : गगन थापा
जितेको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचन लड्ने तयारी गर्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताएका छन् । काठमाडौं–४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुराकानी गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताए । त्यही...

गगन थापा भन्छन्- मैले जितेँ भने मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ
गगन थापा भन्छन्- मैले जितेँ भने मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ

कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले देशको नेतृत्व परिवर्तनका लागि काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन् । काभ्रे-काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।...

निर्वाचन आयोगले सोध्यो गगन थापालाई दोस्रो पटक स्पष्टीकरण
निर्वाचन आयोगले सोध्यो गगन थापालाई दोस्रो पटक स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण सोधेको हो । गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा...

गगन थापाको व्यंग्य– मैले मिस्टर एम अधिकारीलाई भनेको होइन ! 
गगन थापाको व्यंग्य– मैले मिस्टर एम अधिकारीलाई भनेको होइन ! 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)का अर्थ योजना विभाग सदस्य त होइन भन्दै व्यंग्य गरेका छन् ।  बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘मैले यो नेपाल कम्युनिस्ट पार्टी एमालेको अर्थ योजना विभागमा...

निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा
निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा

सरकार नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउनको पहिलो साता प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा हुने जानकारी दिएका छन् ।  ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले  ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मितिबारे...

एसपीपीबारे प्रधानमन्त्रीलाई संसद्‌मा जबाफ दिनुपर्छ : गगन थापा
एसपीपीबारे प्रधानमन्त्रीलाई संसद्‌मा जबाफ दिनुपर्छ : गगन थापा

 नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् गगन थापाले अमेरिकासँग गर्न लागेको भनिएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताबारे प्रधानमन्त्रीले संसद्‌मा जबाफ दिनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले एसपीपीबारे आपत्ति जनाएका हुन् । उनले नेपालको संविधानले यस्तो खाले सम्झौता गर्न...

काठमाडौँको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ : गगन थापा
काठमाडौँको फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले...

इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगर्न आग्रह
इम्बोस्ड नम्बर प्लेट जडानमा जबर्जस्ती नगर्न आग्रह

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाएका छन् । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक सूचनामार्फत बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी...