गृहपृष्ठ Tag: #खेलको तालिका सार्वजनिक

विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

विश्वकप छनोट खेलको तालिका सार्वजनिक, नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरेको छ । आगामी १८ जुनदेखि १९ जुलाईसम्म जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटको खेल तालिका सार्वजनिक गरिएको हो ।