गृहपृष्ठ Tag: खेलकुद महोत्सव

संखुवासभाको खराङमा ‘तेस्रो मिनी खेलकुद महोत्सव’ हुने

संखुवासभाको खराङमा ‘तेस्रो मिनी खेलकुद महोत्सव’ हुने

सोम्याहाङ स्मृति कपमा सहभागी आठ टिममध्ये दुई टिम जिल्लाबाहिर र ६ टिम जिल्लाबाटै सहभागी हुने जनाइएको छ । त्यसैगरी महिला फुटबलमा जिल्ला भित्रबाटै ४ टिमको सहभागिता हुने आयोजक क्लबले जनाएको छ ।