nmb bank

गृहपृष्ठ Tag: खेलकुद

रणनैतिक प्रशिक्षणमा राष्ट्रिय फुटबल टिम
रणनैतिक प्रशिक्षणमा राष्ट्रिय फुटबल टिम

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो उनेसले आगामी जुन-जुलाईमा हुने साफ च्याम्पियनसिपलाई ध्यानमा राख्दै राष्ट्रिय टिमको ट्याक्टिकल ट्रेनिङ (रणनीतिक प्रशिक्षण) गराउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार ट्याक्टिकल ट्रेनिङ आउने शुक्रबार दशरथ स्टेडियममा हुनेछ ।...

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध
मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन् । मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मर्स्याङदी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो...

आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै
आईसीसी विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ । यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो...

२० करोड युरोमा रोनाल्डोलाई किन्‍न साउदी क्लब तयार
२० करोड युरोमा रोनाल्डोलाई किन्‍न साउदी क्लब तयार

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ । नासरले रोनाल्डोको लागि २० करोड युरो खर्च...

नेत्रहीन टी–२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै
नेत्रहीन टी–२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै

तेश्रो नेत्रहीन टी–२० क्रिकेट विश्वकपमा नेपालले सहभागीता जनाउने भएको छ । ५ देखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गर्नेछ । भारतको दिल्ली र बैगलुरुमा हुने खेलका लागि खिमानन्द गैरेको कप्तानीमा सागर...

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी

नेपाल रग्बी संघ र एसिया रग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जनाएका छन् । घिमिरेका अनुसार नेपालसहित भारत, चीन,...

जुनियर गर्ल्स फुटसल आज
जुनियर गर्ल्स फुटसल आज

सनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीको आयोजनामा जुनियर गर्ल्स फाइभ ए साइड अन्तरविद्यालय फुटसल प्रतियोगिता शुक्रबार आज हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक राजन न्यौपानेले जनाए । सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल...

सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने
सी डिभिजन लिग आगामी वैशाखमा, हरेक क्लबलाई ११ लाख तयारी खर्च दिइने

नयाँ सिजनको शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आगामी बैशाखमा आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ‘सी’ डिभिजन क्लबसँग छलफल गर्दै २०८० साल बैशाख २२ गतेबाट सी डिभिजन लिग सुरु गर्ने निर्णय गरेको हो ।...

यु–२३ भलिवलमा २० खेलाडी छनोट
यु–२३ भलिवलमा २० खेलाडी छनोट

नेपाल भलिबल संघ (एनभिए)ले बंगबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन पुरुष भलिबल च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको खुल्ला छनोट पूरा गरेको छ । एनभिएले खुल्ला छनोटबाट बंगलादेशको राजधानी ढाकामा हुने प्रतियोगिताको लागि २० खेलाडी पहिलो चरणमा छनोट गरेको हो । त्रिपुरेश्वरस्थित...