गृहपृष्ठ Tag: खुकुरी प्रहार

ट्रिनिटी कलेजका विद्यार्थीबाटै सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ जना पक्राउ
ट्रिनिटी कलेजका विद्यार्थीबाटै सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ जना पक्राउ

काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने...

उम्मेदवारमाथि खुकुरी प्रहार
उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका-१०, साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाइएको छ...