गृहपृष्ठ Tag: खानेपानी आयोजना
सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ । पालिकाको वडा नम्बर १ मा एक करोड ७३ लाख ८३ हजार लागनीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । वडामा खानेपानीको...
खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्लास्थित बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण अब सरकारको प्रथामिकता परेको बताए । सो आयोजना शिलान्यासका लागि यहाँ आएका मन्त्री चौधरीले भने, 'निर्माण प्रक्रिया अघि बढेको छ । समयमै खानेपानी निर्माण हुनेमा विश्वास लिएको छु ।' धौलीगाड...
















