global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: खानेपानी

विभागले ताेक्याे काठमाडाैंका लागि खानेपानीकाे अधिकतम मूल्य
विभागले ताेक्याे काठमाडाैंका लागि खानेपानीकाे अधिकतम मूल्य

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानीमा अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी नलिन सचेत गराएको छ । विभागले १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन व्यापारीलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ...

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी
धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

झापाको भद्रपुर नगरपालिका-८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ । तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन् । खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ...

‘ढुक्कले अझै खानेपानी पाइँदैन’
‘ढुक्कले अझै खानेपानी पाइँदैन’

बागलुङ नगरपालिका-६ का झण्डै एक दर्जन गाउँका बासिन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै छ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका-७ मा रहेको तितौरे गाउँको पानी वर्षौं लगाएर यहाँ ल्याइएको हो । अहिलेभन्दा २१ वर्ष पहिले सुरु...

सुनकोसीको पानी: पाँचखालका सात हजारलाई
सुनकोसीको पानी: पाँचखालका सात हजारलाई

पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्ररूपमा अघि बढेको छ । निर्धारित समयमै सक्ने गरी आयोजनाका भौतिक पूर्वाधारको काम धमाधम भइरहेको जनाइएको छ । पाँचखाल नगरका १० वडाका सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा पुगेको...

चालु पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई खानेपानी उपलब्ध गराइनेछ: प्रधानमन्त्री
चालु पञ्चवर्षीय योजनाको अन्त्यसम्ममा ९९ प्रतिशत नागरिकलाई खानेपानी उपलब्ध गराइनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवास्थित 'आंना मौवा वृहत पम्पिङ खानेपानी आयोजना' को आज उद्घाटन गरेका छन् । उनले इन्द्राणी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानीको धारा खोलेर सो आयोजनाको उद्घाटन गरेका हुन् । सो आयोजनाबाट तुम्बेवा गाउँपालिका-१, २ र...