गृहपृष्ठ Tag: खाद्य असुरक्षा

दुईतिहाई सुडानी खाद्य असुरक्षाको जाेखिममा
दुईतिहाई सुडानी खाद्य असुरक्षाको जाेखिममा

संयुक्त राष्ट्रसंघले सुडानका कम्तीमा पनि दुईतिहाई जनसंख्या खाद्य असुरक्षामा पर्न लागेको जनाएको छ । आगामी महिनामा त्यहाँका करिब ७७ लाख नागरिकले खाद्य असुरक्षा भोग्नसक्ने अनुमान संयुक्त राष्ट्रसंघले गरेको हो । संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ ।...