गृहपृष्ठ Tag: क्वारेन्टिन

दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता: नेपाली श्रमिकलाई सहज
दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता: नेपाली श्रमिकलाई सहज

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने...