गृहपृष्ठ Tag: क्रिकेट

महिला टी–२० आई सिरिज : नेपालले पायो जितका लागि ८५ रनको लक्ष्य
महिला टी–२० आई सिरिज : नेपालले पायो जितका लागि ८५ रनको लक्ष्य

हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ निर्धारित २० ओभरको खेलमा सवै विकेट गुमाउँदै ८४ रन बनाएको हो। चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको...

क्रिकेटको लोभलाग्दो छलाङमा सिंहदरबार सधैं बाधक
क्रिकेटको लोभलाग्दो छलाङमा सिंहदरबार सधैं बाधक

नेपाली क्रिकेटमा मोन्टी देशाईको ‘म्याजिक’ प्रवेशपछि खेलाडीहरुले फर्केर पछि हेर्नु परेको छैन । मंगलबार विश्वभर रहेका क्रिकेटप्रेमी र नेपाली फ्यानहरुको नजर त्रिवि क्रिकेट मैदानको अद्भूत अन्तिम रस्सारस्सीमा परेको थियो । किनकि यो खेल जित्ने वित्तिकै नेपाली क्रिकेटले एउटा स्वर्णिम युगमा...

एकदिवसीय वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो
एकदिवसीय वरीयतामा नेपाल एक स्थानमाथि उक्लियो

विश्व क्रिकेटको सर्वोच्च निकाय आइसीसीको एकदिवसीय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिम एक स्थान माथि उक्लिएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १५औं स्थानमा छ । गएको हप्ता नेपाल यो वरीयताको १६औं स्थानमा थियो । आइसीसी क्रिकेट विश्वकप...

स्पट फिक्सिङ आरोपमा मेहबुब र आदिल सहित पाँच जनाविरुद्ध मुद्दा दर्ता
स्पट फिक्सिङ आरोपमा मेहबुब र आदिल सहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको...

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ  स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च...

निर्णायक खेलमा नेपालले टस जित्यो, फिल्डिङ गर्ने
निर्णायक खेलमा नेपालले टस जित्यो, फिल्डिङ गर्ने

युएईविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहितकुमार पौडेलले फिल्डिङ गर्ने भएसँगै युएईले सुरुमा ब्याटिङ गर्नेछ । आज नेपाल जितसहित शृंखला आफ्नो पक्षमा पार्न चाहन्छ । सोमबारबाट सुरु भएको युएईविरुद्धको...

रोहितको डेब्यु कप्तानी बिर्सनलायक, नामिबिया जानुअघि परीक्षण
रोहितको डेब्यु कप्तानी बिर्सनलायक, नामिबिया जानुअघि परीक्षण

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार रोहित कुमार पौडेलले युएईविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मा कप्तानी डेब्यु गरे । तर घरेलु मैदान र केही हजार घरेलु समर्थकको अगाडि नेपालले सुखद नतिजा ल्याउन सकेन । तीन खेल शृखंलाको पहिलो खेलमा नेपाल युएईसँग ८४...

सन् २०२७ को महिला विश्वकप क्रिकेट नेपालमा हुने
सन् २०२७ को महिला विश्वकप क्रिकेट नेपालमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र...

क्रिकेटका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाले दिए बधाई
क्रिकेटका नवनियुक्त कप्तान पौडेललाई प्रधानमन्त्री देउवाले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका नवनियुक्त कप्तान रोहित पौडेललाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले शिनबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत कप्तान पौडेललाई बधाइ दिएका हुन् । उनले बधाई दिंदै पौंडेलको नेतृत्वमा नेपाली क्रिकेटले अझै सफलता प्राप्त गर्ने विश्वास व्यक्त...