गृहपृष्ठ Tag: कोशी प्रदेश सरकार

सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धी रिट निवेदनमा आज फैसला दिनसक्ने सम्भावना छ । बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा रिट निवेदनमाथिको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर बिहीबारको लागि फैसला सारिएको थियो ।...

कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् । तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको शपथ लिने मुख्यमन्त्री...

कोशी प्रदेश सरकारले आज प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०र०८१ को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । मंगलबार साँझ बसेको...

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रको सत्ता गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छैन । जसकारण गठबन्धन सरकार बनाउने प्रयास रोकिएको छ...