गृहपृष्ठ Tag: कैदी

रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए
रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए

रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी इन्स्पेक्टर थमन जिसीले जानकारी दिए । शौचालयको...