global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: केपी ओली

धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले होइन : प्रधानमन्त्री
धोकाको आरोप केपी ओलीले लगाउन मिल्छ, कांग्रेसले होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई धोकेबाज र बेइमान भन्ने हक कांग्रेस पार्टीका नेताहरूलाई नरहेको दाबी गरेका छन् । विश्वासको मत माग्न रोष्टममा उभिएका प्रधानमन्त्रीले कांग्रेसले आफूमाथि धोका र विश्वासघात गरेको आरोप लगाए । प्रधानमन्त्री प्रचण्डले भने - धोकाको आरोप त...

आजकाल गुरु कुट्ने संस्कृति छ : ओली
आजकाल गुरु कुट्ने संस्कृति छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुरुलाई कुट्ने विद्यार्थीको संरक्षण गरेर सरकारले गलत गरेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजको २२ औं वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गुरु कुट्नेहरुको संरक्षण र प्रोत्साहन गर्नु गलत भएको बताएका...

नक्कली भुटानी शरणार्थी प्रकरणः निर्दोष फसाउने र दोषीलाई उम्काउन खोजियोः केपी ओली
नक्कली भुटानी शरणार्थी प्रकरणः निर्दोष फसाउने र दोषीलाई उम्काउन खोजियोः केपी ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आज भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी...

वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्छ–केपी ओली
वर्तमान सरकार रहिरहे देश असफल राष्ट्र बन्छ–केपी ओली

 प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहिरहे देश असफल राष्ट्र बन्ने बताएका छन् । एमाले काठमाडौं महानगर कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था टाट पल्टिन लागेको र वर्तमान सरकार रहिरहे...

झापामा ओलीले भने- सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउँछौं
झापामा ओलीले भने- सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउँछौं

एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताएका छन् । झापा १ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने बताए । राप्रपा गठबन्धनमा नगएर आफूतिर आएकाले त्यो पार्टीका उम्मेदवारलाई...

‘चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ’
‘चुनावपछि गठबन्धन होइन, बलियो शक्ति चाहिएको छ’

एमाले अध्यक्ष केपी ओलीले अहिले देशमा विभिन्न स्वार्थी समूहको गठबन्धन रहेको भन्दै चुनावपछि एउटा बलियो शक्ति आवश्यक रहेको बताएका छन् । सिन्धुलीमा सोमबार आयोजित चुनावी सभामा उनले सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताए । सधैं तानातान र स्वार्थी समूहको अखडा नचाहिएको...

‘४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू ?’
‘४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू ?’

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका...

यो सरकार म्यादी जस्तै हो : ओली
यो सरकार म्यादी जस्तै हो : ओली

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला गर्ने चुनाव भएकाले जनता अल्मलिन नहुने बताए । वीरेन्द्रनगरमा आइतबार आयाेजित सभामा उनले भने, ‘यो चुनाव विशेष अर्थ...

ओलीले भने- मेची बगरकाे मैले झुलाघाटको पुल देखें, नजिकैका देउवाले त्यो पनि देखेनन्
ओलीले भने- मेची बगरकाे मैले झुलाघाटको पुल देखें, नजिकैका देउवाले त्यो पनि देखेनन्

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिएका छन् । शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री देउवामाथि तिखो प्रहार गरेका छन् । ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर...