गृहपृष्ठ Tag: केन्द्रीय समिति

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले...

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म...

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ५ र ६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यनीति, निकट भविष्यमा हुने प्रदेश र संघको निर्वाचनका लागि आवश्यक तयारी, उम्मेदवार छनौटको मापदण्ड, संगठन सुदृढीकरण लगायतका एजेण्डामा...

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। काठमाडौंको डिल्ली बजारस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे जसपाको केन्द्रीय समितिको बैठक बस्ने भएको हो। बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।...