गृहपृष्ठ Tag: केन्द्रीय कार्यसमिति बैठक

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रीय समिति बैठक अहिलेसम्म बस्न सकेको थिएन । झन्डै एक वर्षपछि बस्न लागेको बैठकमा यसबीचमा...

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । आचार्यले विगत ११ महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक नबसेको भन्दै तत्काल बैठक बोलाएर चुनावी समीक्षासहित विभिन्न समसायिक विषयमा धारणा बनाउनु...

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जारी केन्द्रीय कार्यसमिति बैठकमा धेरैजसो केन्द्रीय सदस्यहरुले चुनावमा तालमेल गर्नुपर्ने पक्षमा सुझाव दिएको बताएका छन् । केन्द्रीय समिति बैठकबाट बाहिरिने क्रममा पौडेलले केन्द्रीय समितिले तालमेलकै पक्षमा निर्णय गर्ने बताए । पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले...