गृहपृष्ठ Tag: कुलमान घिसिङ
‘निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन सकिँदैन’

गत वर्ष प्राधिकरणले पाँच अर्बको विद्युत निर्यात गरेको थियो ।

आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र...

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् । बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए...

नेकपा माओवादी केन्द्रले चुनावी प्रचार प्रयोजनका लागि बनाएको पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो प्रयोग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘कमरेड प्रचण्ड’ नामक फेसबुकबाट सार्वजनिक पोस्टरमा प्रचण्ड, अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा...

पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गराएको पहिचानकै कारण नेपाल विद्युत प्राधिकरणमा दोस्रो कार्यकाल सम्हाल्न आइपुगेका कार्यकारी निर्देशक कुलमान घिसिङसँग केही दिनअघि उद्योगीहरुले लोडसेडिङको तालिका माग गरे । बेला-बेला लाइन गइरहने समस्या देखिएपछि घिसिङ व्यवसायीको तारोमा परेका थिए । तर त्यसलाई व्यवसायीहरूले 'राजनीति गरेकाे'...