गृहपृष्ठ Tag: कुमारी बैंक लिमिटेड
कुमारी बैंकले सुजुकीका गाडी किन्न ७० प्रतिशतसम्म कर्जा दिने

कुमारी बैंक लिमिटेड र सी जी मोटर कर्पका बीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

कुमारी बैंक लिमिटेड र माया लाउन्ज एण्ड रेस्ट्रोबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त...

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यी दुई बैंक गाभिएर आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो । दुवै...

कुमारी बैंक लिमिटेडको विशेष साधारण सभा आइतबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न सो सभाबाट विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर)...

कुमारी बैंक लिमिटेड र टोखास्थित ‘द हिमालयन गृल बाइ बाजेको’बीच आफ्ना ग्राहकलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा क्युआरमार्फत भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । ‘द हिमालयन गृल बाइ बाजेको’को तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र...

कुमारी बैंक लिमिटेडले २२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सोमबार साधारणसभा गरेको हो । सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव...

कुमारी बैंक लिमिटेडले ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ को बाँडफाँट गरेको छ । ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा शुक्रबार समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ । बैंकले १० (दस) वर्षे...

कुमारी बैंक लिमिटेड र पोखरास्थित बाराही पोलिक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई बाराही पोलिक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो बाराही पोलिक्लिनिक...

कुमारी बैंक लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच सम्झौता भएको छ । कुमारी बैंक र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनबीच आफ्ना ग्राहकलाई बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको...

कुमारी बैंक लिमिटेड र कपुरकोट नगरपालिका–३, सल्यानस्थित होटेल शिरीषबीच सेवाहरूमा छुटसम्बन्धी सम्झौता भएको छ । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत् होटेल शिरीषका विभिन्न सेवाहरूमा आकर्षक...