गृहपृष्ठ Tag: किसान

समाज

आधुनिकताले छोएन किसानलाई

आधुनिकताले छोएन किसानलाई

पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन्

डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ : साल्ट ट्रेडिङ
डिएपी आइसक्यो, युरिया असारको पहिलो सातादेखि भित्रिन थाल्छ : साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको छ । १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपोरबिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको...

पाल्पाका किसानलाई हाते ट्र्याक्टर
पाल्पाका किसानलाई हाते ट्र्याक्टर

पाल्पाकाे रैनादेवीछहरा गाउँपालिकाका किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाभित्रका ७१ जनाले हाते ट्र्याक्टर अनुदानमा बुझेका छन् । खेतबारी खनजोत गर्न र उत्पादन बढाउने उद्देश्यले ट्र्याक्टर वितरण गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि शाखा...

किसानलाई सधैँ मल अभाव
किसानलाई सधैँ मल अभाव

मकै खेतमा रासायनिक मल (डीएपी) हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डीएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डीएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् । मकैको गोडमेल गर्ने बेलामा आवश्यक डीएपी मलको...

अनुदान र सहयोगले किसानमा उत्साह
अनुदान र सहयोगले किसानमा उत्साह

बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका ऋषिराम शर्माले तरकारीकै भरमा घर चलाउँछन् । उनको खेतबारीमा फलेको तरकारी अहिले बागलुङ बजारका घर घरमा पुग्छ । उनले बजारका केही परिवारलाई आफ्नो नियमित ग्राहक बनाएका छन् । सिजन अनुसारका तरकारी र प्लाष्टिक घरमा बेसिजनका तरकारीसमेत...

माछापालनमा किसानको आकर्षण
माछापालनमा किसानको आकर्षण

दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी विस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका-१२ को पात्लेखेतमा उनका चार पोखरी छन् । पौडेलले अझै केही पोखरी विस्तार गरेर व्यावसायिक माछापालन थाल्ने भएका छन् । परम्परागत शैलीमा माछा पाल्दै आएका पौडेलले माछापालनसम्बन्धी थप...

पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित
पाल्पाका किसान च्याउ खेतीतर्फ आकर्षित

पाल्पाका किसान पछिल्लो समय च्याउ खेतीतर्फ आकर्षित हुँदै गएका छन् । कम लगानी र प्रतिफल धेरै हुन थालेपछि उनीहरु व्यावसायिक रुपमा च्याउ उत्पादन गर्न थालेका हुन । किसान परम्परागत खेती गर्न छाडेर काठको मुढामा सिताके जातको च्याउखेती गर्न थालेका छन्...