nmb bank

गृहपृष्ठ Tag: किरात याक्थुङ चुम्लुङ

प्रदेश नामकरण

‘कोशी प्रदेश’विरूद्ध आन्दोलन घोषणा, पुन: नामांकनको माग

‘कोशी प्रदेश’विरूद्ध आन्दोलन घोषणा, पुन: नामांकनको माग

भर्खरै नामकरण गरिएको कोशी नाम खारेज गर्ने आन्दोलनको नेतृत्व गर्न शुक्रबार ‘प्रदेश नं. १ पुन: नामांकन संयुक्त संघर्ष समिति’ घोषणा गरिएको छ ।

चुम्लुङको २५ बुँदे प्रस्ताव : प्रदेश १ लाई पहिचानजनित नामकरण गर्न माग
चुम्लुङको २५ बुँदे प्रस्ताव : प्रदेश १ लाई पहिचानजनित नामकरण गर्न माग

किरात याक्थुङ चुम्लुङको ‘२४औं राष्ट्रिय चुम्लुङ बैठक’ चितवनको भरतपुरमा सम्पन्न भएको छ । बैठकले संस्थाको संगठन तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन एवं समसामयिक विषयका २५ बुँदे प्रस्ताव पारित गरेको छ । फागुन ७ र ८ गते आयोजना भएको चुम्लुङमा...

लिम्बू सामुदायको राष्ट्रिय सम्मेलन चितवनमा
लिम्बू सामुदायको राष्ट्रिय सम्मेलन चितवनमा

लिम्बू समुदायको साँझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुने चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिए । उनका अनुसार सम्मेलनमा...

निर्वाचनमा चुम्लुङको अपिल- पार्टी र जातिभन्दा माथि उठौं
निर्वाचनमा चुम्लुङको अपिल- पार्टी र जातिभन्दा माथि उठौं

आगामी मंसिर ४ गते हुने संघीय तह तथा प्रदेश तहको निर्वाचनमा पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न लिम्बु/याक्थुङ आदिवासीहरूको साझा प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु)ले अपिल गरेको छ । चुम्लुङले उठाएका एजेन्डाहरूमा सहमत तथा अडान लिन सक्ने उम्मेदवारलाई...

चुम्लुङको अपिल- विगतको तथ्यगत समीक्षा र मूल्यांकन गर्दै मतदान गरौं
चुम्लुङको अपिल- विगतको तथ्यगत समीक्षा र मूल्यांकन गर्दै मतदान गरौं

किरात याक्थुङ चुम्लुङले विगतको तथ्यगत समीक्षा र मूल्यांकन गर्दै मतदान गर्न लिम्बु समुदायमा अपिल गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै चुम्लुङले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आदिवासी लिम्बु/याक्थुङहरूको सवाल र मुद्दाहरूमा सहमत एजेन्डा भएका, सोबमोजिम कार्यन्वयनमा...

चुम्लुङकाे महाधिवेशन सम्पन्न, प्रेम एक्तेनकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन
चुम्लुङकाे महाधिवेशन सम्पन्न, प्रेम एक्तेनकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

तीन वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्दै लिम्बू जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे छ । पाँचथरको सदरमुकाम फिदिममा सम्पन्न महाधिवेशनले प्रेम एक्तेनको अध्यक्षतामा ३४ सदस्यीय संघीय कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।...